लहानमा शान्तिपूर्ण लाश जुलुसको केही तस्वीरहरु /
तराईमा २ महिना देखि आन्दोलन भैरहेको क्रममा कमसेकम ४५ जना सहिद भैसकेकl छन् / अझै सरकार अन्धो र बहिरोको रुपमा रहेको जनगुनासो आइरहेको बेला सांकेतिक लाशहरुलाई लहानको सडकमा राखेर लहान बlसीहरुले विरोध गरेका छन् ।
No comments
Post a Comment