Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, February 23, 2017

ब्लु स्काइ म्यानपावरका संचालक पक्राउ प्रहरी भन्छ- उनको बैंक खातामा स्रोत नखुलेको रकम भेटियो पढ्नुहोस अरु धेरै रहस्यमय

प्रकाश ढुंगाना काठमाडौं,फागुन १२
प्रहरी भन्छ- उनको बैंक खातामा स्रोत नखुलेको रकम भेटियो
काठमाडौंको महाराजगन्ज चक्रपथमा रहेको ब्लु स्काइ म्यानपावरका संचालक प्रेम कटुवाल पक्राउ परेका छन्। उनीसँगै थप ३ जना पनि प्रहरी नियन्त्रणमा छन्। स्रोत नखुलेको २४ लाख रुपैयाँ उनको बैंक खातामा भेटिएपछि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
माछापुछ्रे बैंकमा रहेको उनको खातामा जम्मा भएको २४ लाख रुपैयाँको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिएको महाशाखाका एसपी श्याम ज्ञवालीले सेतोपाटीलाई बताए। उनले यस विषयमा थप अनुसन्धान भइरहेको भन्दै केही नबोल्ने बताए।
५० जना भन्दा बढी महिलाहरुसँग ठगी गरेको रकम उनको बैंक खातामा भेटिएको प्रहरी स्रोतले बतायो। कटुवाल नाम चलेका म्यानपावर व्यवसायी हुन्। उनी नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको पूर्व अध्यक्षसमेत हुन्।सामाजिक संजाल फेसबुकबाट ठगिएकाहरु प्रहरीसमक्ष आएर उजुरी दिएपछि प्रहरीले ३ जना महिलालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका महिलाहरुले आफूहरुले पाएको रकम कटुवालको खातामा जम्मा गरेको बताएपछि उनी प्रहरी फन्दामा परेका हुन्।
फेसबुकको फेक आइडी बनाउने, महिला तथा युवतीहरुलाई रिक्वेष्ट पठाउने, साथी बनेपछि इमोसनल ब्ल्याकमेलिङ गर्ने गिरोहको कटुवाल सदस्य रहेको प्रहरीले बताएको छ।
कसरी जम्मा भयो कटुवालको खातामा २४ लाख
काठमाडौं बानेश्वरकी एक युवतीलाई बेलायती युवकको नामबाट फेसबुकमा रिक्वेष्ट आयो। पटक पटक रिक्वेष्ट आएपछि उनी साथी बनिन्।  लामो समयसम्म उनीहरुवीच च्याटमा उनीहरुको कुराकानी भयो। मैले तिमीलाई ५० हजार पाउण्डको उपहार पठाउन लागेको छुँ भन्दै ति बेलायती युवकले महिलाको ठेगाना मागे। सुरुमा त ति महिलाले पत्याइनन् ।तर उपहारकै फोटो फेसबुकमा देखाएपछि उनले पत्याइन। बेलायतबाट उपहार पठाएको केहीदिनपछि ती युवतीलाई तपाईँको नामको उपहार दिल्लीमा आइपुगेको छ। यहाँ कर कार्यालयले समातेको छ। यहाँबाट छुटाउन २ लाख लाग्छ के गर्नुहुन्छ भनेर दिल्लीबाट फोन अाएको थियो।
५० हजार पाउण्डको उपहार किन छाड्ने भन्दै ति महिलाले २ लाख पठाएकी थिइन। तर रकम पठाएको महिनादिनसम्म पनि उपहार नआएपछि आफू ठगिएको महसुस गरि उनले प्रहरीमा उजुरी दिएकी थिइन।
प्रहरीले अनुसन्धान गर्दै जादाँ ३ जना महिलाहरु समातिएका थिए। ती पक्राउ परेका महिलाहरुले कटुवालको खातामा रकम जम्मा गरिदिएको बताएपछि कटुवालको बैंक खाता चेक गर्दा सो रकम त्यहाँ फेला परेको हो।
प्रहरीका अनुसार बानेश्वरकी ती महिलाहरु जस्तै अन्य ५० भन्दा बढी महिलाबाट ठगी भएको दुई तीन लाख रकम कटुवालको खातामा जम्मा भएको हो। यसअघि पनि यस्तै गरी कटुवालको खातामा करोडभन्दा बढी जम्मा भइसकेको प्रहरीले दाबी गरेको छ।source:setopati.com

No comments

Post a Comment