Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, May 26, 2017

गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन

अध्ययनमा बाधा नपुगोस् भन्नका लागि अभिभावकहरुले आफ्ना बच्चालाई होस्टलमा राखेर पढाउने गरेका छन् । पहिला पहिला केटाहरु पढ्न बाहिर जाने प्रचलन बढेको थियो तर आजकाल केटीहरु पनि पढ्नका लागि बाहिर जाने गरेका छन् । केटीहरु पढ्न बाहिर बस्दा प्रायस् गर्ल्स होस्टलमा नै बस्छन् । होस्टलमा साथी होस् वा नहोस् उनीहरु धूम नै मच्चाउँछन् ।
आज हामी तपाईलाई केटीहरु होस्टलमा के कस्ता गतिविधिहरु गर्छन्, त्यसबारेमा जानकारी गराउँछौं ।

तपाई यो पढेर अचम्ममा पर्न सक्नुहुनेछ कि गाउँ वा शहरका सामान्य केटीहरु पनि यस्ता काम गर्छन् ।
होस्टेलमा एउटा केटी अर्की केटीको साथ हत्तपत्त छोड्दैनन् । उनीहरु हरपल आफुसँगै बस्ने साथीको समर्थन गर्छन् र यताउता बस्नेहरुसँग झगडा गर्छन् ।
उनीहरुलाई गीत गाउन आएपनि नआएपनि बाथरुम छिरेपछि गीत गाउँछन् । उनीहरु यो सोच्दैनन् कि गीतले कसैलाई पनि प्रभाव पारेको छैन ।
होस्टलमा केटीहरु प्राय समूहमा बस्न रुचाउँछन् र कुराकानी गरेर समय बिताउँछन् नुहाएपछि प्राय केटीहरु कपाल सुकाउने बहानामा करीब पन्ध्र मिनेट जति बरन्डामा उभिन्छन् र यताउता नियाल्छन् किनकी त्यस बखत कोही उनीहरुलाई हेरोस् ।धेरैजसो केटीहरु कौशीमा आएर विभिन्न पोजमा सेल्फी लिने गर्छन् । यसो गर्दा उनीहरुले स्वतन्त्र र आनन्द महशुस गर्छन् ।केटीहरु नयाँ नयाँ गीतहरु बजाएर सामूहिक डान्स गर्न पनि पछि हट्दैनन् ।केटीहरुलाई आफु जहाँ भएपनि आफ्नो फिगरको चिन्ता गर्छन् ।

त्यसका लागि होस्टलमा नै शारीरिक व्यायाम गर्छन् र केही त जिम क्लव नै धाउँछन् ।होस्टलमा पाकेको खाना उनीहरुलाई मन पर्दैन । किनकी त्यहाँको खानामा कहिले नुन कम त कहिले दालमा पानी बढी हुन्छ ।धेरै केटीहरु आफ्नो कोठालाई यसरी सजाउँछन् कि त्यो उनीहरुको घर हो । उनीहरु आफ्नो कोठा अरुको भन्दा फरक होस् भन्ने चाहन्छन् ।उनीहरु होस्टलमा यस्तो खेल खेल्छन् कि जहाँ केटा र सुन्दरतासँग जोडिएका प्रसंगहरुले विशेष प्राथमिकता पाउँछ । धेरै केटीहरु होस्टलको कुनाकुनामा बसेर फोनमा झुण्डिएको देख्न सकिन्छ ।

अध्ययनमा बाधा नपुगोस् भन्नका लागि अभिभावकहरुले आफ्ना बच्चालाई होस्टलमा राखेर पढाउने गरेका छन् । पहिला-पहिला केटाहरु पढ्न बाहिर जाने प्रचलन बढेको थियो तर आजकाल केटीहरु पनि पढ्नका लागि बाहिर जाने गरेका छन् । केटीहरु पढ्न बाहिर बस्दा प्राय: गर्ल्स होस्टलमा नै बस्छन् । होस्टलमा साथी होस् वा नहोस् उनीहरु धूम नै मच्चाउँछन् । आज हामी तपाईलाई केटीहरु होस्टलमा के कस्ता गतिविधिहरु गर्छन्, त्यसबारेमा जानकारी गराउँछौं ।तपाई यो पढेर अचम्ममा पर्न सक्नुहुनेछ कि गाउँ वा शहरका सामान्य केटीहरु पनि यस्ता काम गर्छन् ।होस्टेलमा एउटा केटी अर्की केटीको साथ हत्तपत्त छोड्दैनन् । उनीहरु हरपल आफुसँगै बस्ने साथीको समर्थन गर्छन् र यताउता बस्नेहरुसँग झगडा गर्छन् ।उनीहरुलाई गीत गाउन आएपनि नआएपनि बाथरुम छिरेपछि गीत गाउँछन् । उनीहरु यो सोच्दैनन् कि गीतले कसैलाई पनि प्रभाव पारेको छैन ।

होस्टलमा केटीहरु प्राय: समूहमा बस्न रुचाउँछन् र कुराकानी गरेर समय बिताउँछन् ।
नुहाएपछि प्राय: केटीहरु कपाल सुकाउने बहानामा करीब पन्ध्र मिनेट जति बरन्डामा उभिन्छन् र यताउता नियाल्छन् किनकी त्यस बखत कोही उनीहरुलाई हेरोस् ।धेरैजसो केटीहरु कौशीमा आएर विभिन्न पोजमा सेल्फी लिने गर्छन् । यसो गर्दा उनीहरुले स्वतन्त्र र आनन्द महशुस गर्छन् ।केटीहरु नयाँ-नयाँ गीतहरु बजाएर सामूहिक डान्स गर्न पनि पछि हट्दैनन् ।

केटीहरुलाई आफु जहाँ भएपनि आफ्नो फिगरको चिन्ता गर्छन् । त्यसका लागि होस्टलमा नै शारीरिक व्यायाम गर्छन् र केही त जिम क्लव नै धाउँछन् ।होस्टलमा पाकेको खाना उनीहरुलाई मन पर्दैन । किनकी त्यहाँको खानामा कहिले नुन कम त कहिले दालमा पानी बढी हुन्छ ।
धेरै केटीहरु आफ्नो कोठालाई यसरी सजाउँछन् कि त्यो उनीहरुको घर हो । उनीहरु आफ्नो कोठा अरुको भन्दा फरक होस् भन्ने चाहन्छन् ।
उनीहरु होस्टलमा यस्तो खेल खेल्छन् कि जहाँ केटा र सुन्दरतासँग जोडिएका प्रसंगहरुले विशेष प्राथमिकता पाउँछ । धेरै केटीहरु होस्टलको कुना-कुनामा बसेर फोनमा झुण्डिएको देख्न सकिन्छ ।

No comments

Post a Comment