Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, February 22, 2017

यस्तो व्‍यक्ति जसको शरीरभरि ट्युमरै ट्युमर तत्काल उपचार नगरे आँखाको ज्योति गुम्‍ने खतरा

एजेन्सी: सामान्‍य रोग लागेको बिरामी त चाडो भएकै होला। तर कुनै मानिस यस्तो विरामीले ग्रस्त हुन्छन् जुन कहिल्‍यै निको हुँदैन। उनलाई आफ्नै शरीर भद्दा र कुरुप महसुस हुन थाल्दछ। एउटा यस्तै व्यक्ति जसको शरीर भरी ट्युमरै ट्युमर छ। उनको शरीरमा यति धेरै ट्युमर छ की उसको स्वयम आफ्नै छोराले बाबुलाई हेरेर भाग्‍ने गर्छन्।
बंगलादेशी नागरिक शादोत होसैन यस्तो समस्या भोगिरहेका छन्। उनको शरीरमा पुरै ट्युमरले ढाकिएको छ। ट्युमरको कारण उसलाई धेरै पीडा पनि हुने गरेको छ। यसका साथै उसले यही ट्युमरको कारण राम्ररी खाना खान पाउँदैनन्। यदि खाना खान खाए पनि धेरै मात्रामा चामल खाइदिन्छन्। उ
सको ट्यूमरका कारण उसको आखाँको ज्योति समेत राम्रोसँग हेर्न पाउँदैनन्।
शादोतको १२ वर्षीय छोरा छ। तर छोरा आफ्नो बुवाको नजिकमा कहिल्‍यै बसेका छैनन्। किनकी उसलाई बाबुको शरीरमा आएको ट्युमरसँग ऊ राक्षस आएको जस्तो अनुभव गर्छन्।
उसलाई चेकअप गर्ने चिकित्सकका अनुसार यदि शादोतको यो विरामी चाडै उपचार नगरिए आखाको ज्योति गुम्‍ने खतरा छ। तर उसलाई ट्युमरको उपचार गर्ने पर्याप्त रकम भने अभाव छ। उनले यही बिरामीका कारण आफूले गर्दै आएको मजदुरी पेशा पनि छोड्‍नु पर्‍यो।
यसअघि उनी एउटा साधारण व्यक्ति जस्तै जीवन चलाउँदै आएका थिए भने उसको तीन बच्चा भइसकेका थिए। यसपछि उसले यो ट्यूमरको समस्या करीब ५ वर्षदेखि भोग्दै आएका छन्।
शादोतको उपचारको लागि उसको क्षेत्रमा एउटा उदार हृदय भएका मोहम्मद मामून नामका व्यक्ति आएर सहयोग गरिरहेका छन्। उनको उपचारको लागि मोहम्मदले चन्दा संकलन कार्य गरिरहेका छन्।

No comments

Post a Comment