Latest News

Monday, March 27, 2017

तीन बर्षको प्रेम पछि आमा छोरा भएको रहस्य खुल्यो

संसारमा आमा छोराको सम्बन्ध सबैभन्दा बढी पवित्र मानिन्छ ।नेपाल भारत लगायतका मुलुकमा आमालाई देवीको उपमा दिइन्छ र देवी भन्दा ठूली मानिन्छ । तर, मेक्सिकामा यस्ता भएको छ जसले सबैलाई अचम्ममा पारेको छ । त्यहाँ मारिया नामकी एक महिला आफ्नो छोरासँग विवाह गर्ने अडान राखेकी छन् ।

र उनका छोरा पिटर पनि आमासँग विवाह गर्न चाहान्छन् । मेक्सिकोको सरकारले पनि यस्तो नाता स्विकार गर्दैन । उनीहरुलाई अलग गराएर सरकारले ३ बर्षका लागि सुधार गृहमा राखेको छ ।
यी दुईको काहानी हदै रोचक छ ।मारियाले १६ बर्षको उमेरमा पिटरलाई जन्म दिएकी थिइन् ।तर, उनले पिटरलाई सहि तरिकाले पाल पोषण गर्न सक्ने अवस्थामा थिइनन् । एक दम्पतीले पालन पोषणको जिम्मा लिए ।
आमा छोराको १८ बर्षसम्म भेटघाट र देखा देख भएन ।जब उनीहरुको भेट भयो तब प्रेम शुरु भयो । दुवैकावीचमा सम्बन्ध पनि बन्यो । त्यपछि यी दुईलाई एक अर्काको बारेमा जानकारी भयो ।

तर, गहिरो प्रेम सम्बन्धका कारण उनीहरुकोबीचबाट आमा छोरोको सम्बन्ध सकियो । एक समय दुवै प्रेम सम्बन्ध तोड्न लागि परेका थिए । तर त्यो प्रयास सफल हुन सकेन र चाँडै विवाह गर्ने फैसलामा पुगे ।
उनीहरुको निर्णय पनि सफल हुन सकेन । छिमेकीले उनीहरुका बारेमा थाह पाएर प्रहरीलाई खबर गरेपछि उनीहरुको विवाह गर्ने योजना तोडियो । प्रहरीले उनीहरुलाई गिरफ्तार गरेर अहिले अलग अलग राखेको छ । एजेन्सी

No comments

Post a Comment