तुलसिपुर वाट नेपालगंज जाँदै गरेकाे रा १ ख ९४१ नम्बरकाे बस र तुलसीपुर तर्फ अाउदै गरेकाे से १ ख १२८७ नम्वरकाे ट्रक ठाेकियका बस चालक तुलसीपुर १९ का बिरण चाैधरि गम्भीर घाइते हुनुभएकाे छ
राप्ती राजमार्गकाे फुलवारिकाे लेरुवा डाडामा भएकाे सडक दुर्घटनामा परि एक जान ड्राइभर सहित १३जना घाईते । तुलसिपुर वाट नेपालगंज जाँदै गरेकाे रा १ ख ९४१ नम्बरकाे बस र तुलसीपुर तर्फ अाउदै गरेकाे से १ ख १२८७ नम्वरकाे ट्रक ठाेकियका बस चालक तुलसीपुर १९ का बिरण चाैधरि गम्भीर घाइते हुनुभएकाे छ
No comments
Post a Comment