युएइको भिजा लागेकोे पासपोर्ट भेटियो सक्दो सेयर गरि जानकारी दिनुहोला
काठमाडौँ १९ फागुन – काठमाडौँको क्षेत्रपाटीमा भिसा लागेको पासपोर्ट भेटिएको छ । युएइको लागि भिजा लागेको प्रयास खड्काको पासपोर्ट भेटिएको हो । महेश तण्डुकारले क्षेत्रपाटी ढल्को सडकमा उक्त पासपोर्ट फेला पार्नुभएको हो । उहाँसँगै सुरक्षित रहेकाले सम्बन्धित ब्यक्तिले सम्पर्क गर्न सक्नुहुन्छ । तण्डुकारलाई ९८४१२०१४९३ मोवाइलमा सम्पर्क गर्नुहोला ।
No comments
Post a Comment