सके सहयोग नसके सियर गर्न नभुल्नु होला तपाइको एक शेयर ले सहयोगी हात सामु पुराउन मदत गर्ने छ
(सेवानै धर्म हो)
सहयोगी हात हरु अघि बढौ
नमस्कार / सेवारॊ सहयोग कॊ लागी हात जॊडियॊ....
जिल्ला पान्थर न.पा. ८ स्थीत चॊकमागु तिनघरे निबासी देशहाङ तुम्बापाे काे सुपुत्री बर्ष २१ कि सुश्री अासा तुम्बापाे कॊ ठुलाे अान्द्रा मा अैझेरु (ट्युमर) पलाई अान्द्रा कुहिएर छिनिएकाे अबस्थामा मिति २०७३/०९/०६ गते झापा भद्रपुर काे अाेमसाई हस्पिटल मा अाकस्मिक अपरेसन गरिएकाे र हाल सम्म ( Icu )मा राखी उपचार भईरहेकाे अवस्था हॊ हाल सम्म रु तीन लाख रुपैया खर्च भईसकेकाे र बाँकी उपचार खर्च अार्थिक अभाब का कारण परिवार बाट खर्च धान्न नसक्ने अवस्था रहेकाेले सम्पुर्ण देश बिदेश मा रहनु महानुभाबहरुमा उपचारका निम्ति अार्थिक सहयाेग गरिदिन हुन अनुराेध छ।सम्पुर्ण सहयाेगीहरु मा सहयाेग कॊ निम्ति हार्दिक अपिल छ
सम्पर्क का लागि
सुबास तुम्बापाे 9816941010
यामकुमार तुम्बापाे 9808689890
निरन्ति तुम्बापाे 9842779170
नेपाल एस.बि.अाई.बैंक लि.
खातावाला काे नाम :- याम कुमार तुम्बापाे
खाता नं. 23615240700264
No comments
Post a Comment