Latest News

Saturday, March 11, 2017

आज पोखरामा बन्द कर्ताको कुटाइबाट गम्भिर घाइते भएका २ युवाको मृत्यु।

पोखराको न्यूरोडमा युवा संघका कार्यकर्ताको कुटाईवाट मंगलवार दुई युवक गम्भीर घाईते भएको छ । बन्दकर्ताको कुटाईवाट तनहुँ बन्दिपुरका लेखवहादुर गुरुङ्ग र धादिङ ज्याम्मु ७ का राजु वयलकोटी घाइते बनेका हुन ।
 बन्दकर्ताले विद्यार्थी चढेको सवारीलाई अभद्र ब्यबहार गरिरहँदा त्यसो नगर्न अनुरोध गरेपछि उनीहरुले कुटपीट गरेका घाइतेले बताए । ढुंगा र लाठिको प्रहारवाट टाउको र शरीरको विभिन्न भागमा चोट लागेका घाईतेहरुको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ ।

No comments

Post a Comment