Latest News

Saturday, March 25, 2017

काठमाडौंको गोंगबु चोकमा भर्खरै भीषण आगलागी भएको छ । आगलागीको मुख्य कारण इन्भटर सर्ट भएको खुल्न आएको छ आगलागी बाट लगभग २ करोड क्षति भएको अनुमान गरिएको छ भने मानवीय क्षति भएको छैन।(भिडियोसहित )


No comments

Post a Comment