Latest News

Friday, March 3, 2017

दुर्घटनाबाट दैनिक अकाल मै मृत्यु हुने गर्दछ नेपाल मा माेटरसाइकल अगाडि गुडिरहेकाे टिफरमा ठाेकिदा घटना स्थलमै मृत्युु भएको छ। भने उनकाे श्रीमती गम्भीर घाइते

खाेटाङकाे जयराम घाट नजिकै स ४ प ४८६१ नम्बरको माेटरसाइकल अगाडि गुडिरहेकाे टिफरमा ठाेकिदा त्रियुगा न.पा.२ उदयपुरको बाइक चालक कमल राई काे घटना स्थलमै मृत्युु भएको छ। भने उनकाे श्रीमती गम्भीर घाइते भइ उपचार मा पठाइएको छ।

No comments

Post a Comment