Latest News

Wednesday, March 1, 2017

महिलाहरु हदभन्दा बढी सेक्स गर्न चाहन्छन्ः अनुसन्धान हेर्नुहोस तपाईहरु पनि एक चोटी

हाम्रो समाजमा अहिले पनि पुरुषले सेक्सका बारेमा खुलेर कुरा गरेपनि महिलाहरु सेक्सका बारेमा बोल्न लजाउँछन् । तर पुरुष होस् वा महिला यौन चाहनामा भने दुवै अगाडि छन् । सेक्स फ्यानटास्यका बारेमा गरिएको एक अनुसन्धानमा महिलाहरुले फ्यानटास्टका बारेमा पुरुषले भन्दा बढी सोच्ने गरेको निष्कर्ष निकालेको छ । 

अध्ययनमा भनिएको छ, महिलाहरु हदभन्दा ज्यादा सेक्स गर्न चाहेको बताएका थिए । तर उनिहरुलाई लाग्छ, उनीहरुको यस्तो सेक्स इच्छा सायद जीवनमै पूरा हुँदैन । पुरुषहरु पनि के कम उनीहरुले पनि अजब गजबका सेक्स गर्न इच्छा रहेको बताएका थिए अध्ययनमा भनिएको छ । सात सय ९९ पुरुष र सात सय १८ महिलाहरुमा जनरल अफ सेक्सुअल मेडिसनले सेक्स फ्यानटास्यका बारेमा गरेको अनुसन्धामा उल्लेख गरिएको छ । महिलाहरुले अचम्म लाग्दा सेक्स फ्यानटास्यबारे सोच्ने तर पार्टनरबाट कहिले पनि नपाउने बताएका थिए । एजेन्सीको सहयोगमा

No comments

Post a Comment