Latest News

Sunday, January 1, 2017

नशक्ति बढाउने यी सात प्रकारका तेल, के के हुन् जानी राखौ!!!

आयुर्वेदमा कैयौ प्रकारका तेल हुन्छन् । जसले यौन शक्ति बढाउनेका साथसाथै विभिन्न प्रकारका रोगहरु पनि निको पार्छ ।
1  गुलाब(फूल)को तेलको प्रयोग प्राचीन कालदेखि हुँदै आएको छ । विशेषगरी यसको प्रयोग यौन शक्ति बढाउनका लागि गरिन्छ । यसले हृदय चक्रमा काम गर्छ र शारीरिक र आध्यात्मिक प्रेमलाई जोड्ने काम गर्छ ।

2  जेसमिन(फूल)को तेलले कन्फिडेन्स (आत्मविश्वास)लाई बढाउँछ, साथै भावनात्मक रुपमा आराम दिन्छ ।

3  चन्दनको तेलले पनि कैयौ औषधिय लाभ हुन्छ । यसको प्रयोग यौन शक्ति बढाउनका लागि साथै ध्यान बढाउनमा गरिन्छ ।

4  जिराको तेलः उसरी त यसको प्रयोग कम हुन्छ तर, यसको प्रयोग विशेषगरी महिलामा फर्टिलिटी बढाउन प्रयोग गरिन्छ ।

5  सेज(पहेलो रंगको फूल)को तेल प्रयोगल पनि यौन शक्ति बढाउने गर्छ ।

6  ल्वाङको तेलको प्रयोग तनाव(टेन्सन)सँग लड्का लागि गरिन्छ । साथै यसले यौन शक्ति बढाउने काम पनि गर्छ ।
7  यस्तै, सगुन्धरा तेलले पनि यौन इच्छा बढाउने काम गर्छ ।

No comments

Post a Comment