Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, January 30, 2017

घरमा बसीबसी गर्भमा रहेको बच्चा छोरा हो या छोरी यसरी पत्ता लगाउन सकिन्छ

काठमाडौँ । गर्भमा रहेको बच्चा छोरा हो या छोरी भनी घरमा नै बसेर थाहा पाउन चाहानुहुन्छ ? यदि त्यस्तो हो भने तपाइले एक प्याकेट खाने सोडाको मात्रै बन्दोबस्त
गरे पुग्छ । तर यो तथ्य पत्ता लगाउनका लागी गर्भवती महिलाको गर्भ रहेको १७ हप्ता भने कटेको हुनुपर्छ ।
तपाईसँग भएको खाने सोडालाई एउटा सिसाको गीलासमा खन्याउनुहोस् । र सोही गीलासमा आधा जस्तो गर्भवती महिलाको पिसाब राख्नुभयो भने छोरा भएको खण्डमा उक्त तरल पर्दाथमा फिँज देखिन थाल्छ ।
महिलाको गर्भमा छोरा छ भने यसले कोक, स्प्राइटमा जस्तो फिज गुजुजुज गरेर गीलाँसको पिँधमा चलायमान भएर संकेत गर्छ । तर छोरी भएको खण्डमा उक्त तरल पर्दाथ शान्त रहेर गीलाँसको पिँधमा नै बस्छ ।

No comments

Post a Comment