Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, January 30, 2017

उत्तर बाहिनी मन्दिरमा रेखाले गरिन् ‘बिबाह’

१७ माघ
काठमाडौं – बेहुली बन्ने रहर पाल्दै आएकी अभिनेत्री रेखा थापाको सो रहर पनि पुरा भएको छ । अर्थात उनी बेहुली बनेकी छन् ।रेखा रियल लाइफका लागि नभएर रिल लाइर्फका लागि बेहुली बनेकी हुन् । सोमबार उत्तरबाहिनी मन्दिरमा चलचित्र ‘हिरो रिटन्र्स’ अभिनयका लागि उनी बेहुली बनेकी हुन् ।
बेहुली भेषमा राम्ररी सजिएकी उनले सोही भेषमा चलचित्रका लागि केही दृश्य छायाँकन गरिन् । सोही दृश्यमा उनलाई साथ दिने बेहुलाको भने अभिनेता दिल श्रेष्ठ बनेका थिए ।रेखा र दिलको बिबाह दृश्यसँगै चलचित्रको क्लाइमेक्स पनि सोही मन्दिरमा खिचिएको छ । क्लाइमेक्स अझ केही दिन चल्ने निर्माण युनिटको भनाई रहेको छ ।
‘हिरो रिटन्र्स’ अभिनेता सबिन श्रेष्ठले निर्माण गरिरहेको चलचित्र हो । भीम न्यौपाने, अमित श्रेष्ठ, सहदेव गौतम निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता चन्द्र गौतम हुन् ।
छायाँकनको अन्तिम चरणमा रहेको चलचित्रमा रेखा र दिलको अलवा सरोज खनाल, सविन श्रेष्ठ समेत मुख्य भुमिका रहेका छन् 

No comments

Post a Comment