Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, January 28, 2017

यमबुद्ध बाकसमा आए,यसरी सदाका लागि विदा भए

१६ माघ, काठमाडौं । चर्तित र्‍याप गायक यमबुद्ध (अनिल अधिकारी) को शव शनिबार नेपाल ल्याएर पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।इत्तेहाद एयरको विमानबाट उनको शव काठमाडौं ल्याइएको थियो । परिवारको पहलमा उनको शव शनिबार काठमाडौं ल्याइएको छ । उनको शव राखिएको कफन (बाकस) देख्नासाथ आफन्त भावविहृवल भएका थिए । शवयात्रासहित उनको शवलाई प्रज्ञा भवन कमलादीमा लगेर अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो । त्यहाँको अवस्था पनि शोकाकुल रहृयो । छोराको शव देख्नासाथ उनकी आमा मुर्छित भएकी थिइन् भने धेरैका आँखा रसाएका थिए ।यमबुद्धको शनिबार नै पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रीमतीसँग लण्डनमा बस्दै आएका यमबुद्धले माघ १ गते आत्महत्या गरेका थिए । २९ वषर्ीय अधिकारी लण्डनको साउथ हृयोरोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

No comments

Post a Comment