Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, January 29, 2017

कुन रोगमा औषधी हुन्छ तीते करेला ? ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला

कुन रोगमा औषधी हुन्छ तीते करेला ? ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला
तीते करेला अचार, तरकारी सुकाएर विभिन्न तरिकाले पकाएर खाइन्छ । हाल मधुमेहका बिरामीलाई यसको प्रयोगले फाइदा हुने बारेमा अनुसन्धानद्वारा पुष्टि भैसकेको छ । यसमा पाइने तितोपनाले रगत शुद्ध गर्छ । छालासम्बन्धी विभिन्न रोगहरुमा पनि यसको प्रयोग भएको पाइन्छ ।

यस्ता समस्यामा तीते करेलाको प्रयोगः
मधुमेहमा: करेलाको रस दुई चम्चा र अमलाको रस दुई चम्चा बिहान पिउने । करेलाको रस निकाल्न नसके काँचो करेला चपाए पनि हुन्छ वा करेला उसिनेर त्यसमा स्वादका लागि नुन हालेर खाँदा हुन्छ तर करेलाको रस बढी फाइदाजनक हुन्छ ।हात खुट्टा पोल्ने समस्यामा : तीते करेलाको पातलाई मसिनो पारेर पिस्ने र हात खुट्टामा लगाउने ।
हात खुट्टाको जोर्नी दुख्ने समस्याः दिनको दुईपटक एक–एक वटा तीते करेलाको रस खाँदा दुखाइ कम हुन्छ ।
डा. अरुणा उप्रेति

No comments

Post a Comment