Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, January 30, 2017

नब नायिका सिम्पल खरेल दुर्घटनामा मृत्यु .. हेर्नुहोस्

काठमाडौँ । विभिन्न म्युजिक भिडियोहरु मार्फत चर्चा कमाइ सकेकी नब नायिका सिम्पल खरेल मोडल/ नायिका मात्र नभएर एक कुशल उद्घोषक, डान्सर र गायिका पनि हुन l
उनै नब नायिका दुर्घटनामा परि घाइते भई कोमामा उपाचार्थ गराउदै छिन l चलचित्र जोकरको छायांकनको क्रममा खलनायकहरु संगको भिडन्तमा दुर्घटनामा परि उनि कोमामा गएकी हुन उक्त चलचित्रमा तर सिम्पलको खलनायकहरु संगको भिडन्तमा परि दुर्घटनामा परेको र कोमामा गएको दृश्य भने चाडैनै रिलिज हुन गईरहेको चलचित्र जोकरको पर्दामा मात्र देख्न र हेर्न सकिनेछ l
उनि रियल जिबनमा भने सकुशलनै छिन र आफ्नो दैनिक जिबनको कामहरु पनि गर्दैछिन l हास्य प्रधान चलचित्र जोकर मार्फत नब नायिका रुपमा डेब्यु गरेकी सिम्पल नेपाली चलचित्रको क्षेत्रमा एक सम्भावना बोकेकी नायिका पनि हुन l
जोकर फिल्मको लेखन महादेव त्रिपाठी आफैले गरेका हुन् भने यस चलचित्रमा चर्चित जादुगर, हास्यकलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी,नव नायिका सिम्पल खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी(मुलको साग), शिव शंकर रिजाल(जोगेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्यैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई र संचारकर्मी सुर्य चन्दको अभिनय रहको छ lत्यस्तै यस चलचित्रका निर्मातामा राजन उप्रेती, भास्कर श्रेष्ठ, संगीता लामा छन भने यस चलचित्रका छायांकन मधुर बस्नेतले गरेका छन् l
साथै द्वन्द सम्राट बस्नेत र गीत संगीतकारहरुमा सुगम पोखरेल, टंक बुढाथोकी र ध्रुब बिस्को र कमल खत्री रहेका छन भने प्रोडक्सन म्यानेजरमा राजिब धमला छन l

No comments

Post a Comment