Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, January 8, 2017

फेसबुकमा लाएको मायापिरती "" ..... मन थामेर पढनको लागि हार्दिक अनुरोध गर्दछु । मैले फिल्ममा पनि यस्तो कथा सुनेकी थिईन ।

""" फेसबुकमा लाएको मायापिरती "" .....
मन थामेर पढनको लागि हार्दिक अनुरोध गर्दछु । 
मैले फिल्ममा पनि यस्तो कथा सुनेकी थिईन । 
पुष महिनाको यो चिसो ठण्डी, मुटु नै कमाउने जाडोको समयमा विहान करिब ६ बजेको समयमा नयाँ बानेश्वर , सिभिल अस्पतालको गेट बाहिर एक महिलाले वेवारिेशे बच्चा सडक पेटीमै जन्माईन पालतो एक सरो कपडा लगाएकी न खुट्टामा जुत्ता, चप्पल छ न न्यानो लुगा नै । २२, २३ बर्षकि खाउ खाउ लाउ लाउ भन्ने अल्लारे उमेरकी यि बहिनीको जिवनको दुःखदायी कथा सुनिसक्नु छैन खै म यहाँ कति लेखौ, कुन शब्दले लेखौ र ? 
Facebook मा फेला पारीन एक सँगै बाँच्ने सँगै मर्ने नक्कली कसल खाने प्रेमिलाई, काठमाण्डौ घुम्न बोलाए पछि धरान बाट आईन काठमाण्डौ, करिब एक महिना सँगै बसे पछि आफु बाबु बन्ने कुरा थाहा पाए पछि उनि फरार भए । प्रमिका लाई न उनले घर नै लगे न विवाह नै गरे । पेटमा बच्चा बढदै आयो प्रेमीको खोजी कार्य जारी नै रहयो । यो शहरमा पहिलो पटक आएकी न उनले कसै सँग सहयोग नै माग्न सकिन न जानिन । जाउ कहाँ भनौ कस्लाई, कसरी ? विधालय पढदा पढदै Love Marriage गरेकी उनकी पहिलो पति बाट जन्मिएकी ३ बर्षिया छोरी छन रे । 
राती नै देखि बच्चा पाउने व्याथा लागे पछि उनि छटपटाउदै रुदै कराउदै यो शहरको कुनै गल्लीमा लडि रहेको अवस्थामा देखे पछि कसैले उनलाई मोटरसाईकलमा हालेर Civil Hospital को जेट सम्म ल्याई दिएको थियो । गेट बाहिरै जन्मदिए पछि सुरक्षा गाँडले सालनाल सहित भित्र लगि दिए । मलाई आदरणिय दिदी लक्ष्मी खतिवडाको बहिनी जो Civil Hospital मै कार्यरत हुनु हुन्छ उहाँ ले फोन गर्नु भयो दिक्षा जि ल न हजुरको सहयोग चाहियो, एक महिला र बच्चाको उद्धार नगरी भएन ? तपाईलाई संझेर फोन गरेको । 
हतारिदै पुगे अस्पताल, आमा र बच्चलाई देख्दा भावविहवल भए, निशब्द भए हरे ईश्वर नारीको जिन्दगी ....................
बच्चा काखमा लिए, आमालाई अंगालो हाले,भक्कानिएर रुन थालिन, फकाए, आँसु पुछिदिए, नरोउ भने । खाली खुट्टा देखे लगाएका मोजा फुकालेर लगाई दिए, अस्पतालका दिदी बहिनीहरुले कसैले स्वटर, कसैले ओडने दिए । 
एम्बुलेन्समा हालेर पवित्र समाज सेवामा लिएर आए ।
रात भरी निन्द्रा लागेन अब कसरी आमा र बच्चालाई बचाउने भनेर चिन्ता लागि रहयो । 
के के गर्छ यहि Facebook ले गरोस । Facebook का निर्माता मार्क जुकरर्वक ज्यु Facebook को कारणले यसरी जन्मलिन पुगेका अबोध बालबालिकाहरुका लागि एउटा बालकल्याण कोष पनि स्थापना गर्नु परयो है ।
वासत्बिक घटना को बारेमा 
सक्दो सेयर गरेर सबै नारीहरुलाई चेतना दिऊ फेसबुकको लब मा विश्वास नगरौ!!! 
सबै फेसबुक चलाउने हरु यो घटना बाट सचेत बनौ र अरुलाई जानकारी समेत गराउ///

No comments

Post a Comment