Latest News

Monday, January 2, 2017

ताप्लेजुङमा भएको यो अत्यन्तै दु:खद घटना:- सरकारी कर्मचारीका रूपमा कार्यरत गणेश शही जो (बन रक्षक का रुपमा कार्यरत)थिए,आज दिउँसो अज्ञात समुह बाट भएको बिभत्सब हत्या

मिति:-२०७३ साल पौष १७ गते:-ताप्लेजुङमा भएको यो अत्यन्तै दु:खद घटना:- सरकारी कर्मचारीका रूपमा कार्यरत गणेश शही जो (बन रक्षक का रुपमा कार्यरत)थिए,आज दिउँसो अज्ञात समुह बाट भएको बिभत्सब हत्या प्रति घोर निन्दा गरिन्छ!विशेषगरि नेपाल सरकार,हिजडा गृहमन्त्रलयको गहिरो भन्दा गहिरो ध्यानाकर्षण गराइन्छ!!!हत्या,हिंसा,बलात्कार,दमनको अन्त्य गर!!!

No comments

Post a Comment