Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, January 1, 2017

धेरै जागिरे महिलाको परपुरुषसँग सम्बन्ध हुने खुलासा !

काठमाडौं,
विबाह गरेपछि जागिर खाएका महिलाहरू मध्ये धेरैजसोको बाहिर परपुरूषसंग सम्बन्ध कहुने कुराको खुलासा गरिएको छ । बैवाहिक जीवनमा लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो । साथै वैवाहिक जीवनमा त यो धेरैनै महत्वपूर्ण हुने गर्दछ । तर यस खुलासाले भने धेरै मानिसहरूलाइ आश्चर्यमा पारिदिएको छ ।
जापानमा गरिएको नयाँ सर्भेले यहाँका आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो कुराको खुलासा गरिएको छ । यहाँको एक कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्भेमा जनाइए अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुने गर्दछ । यसको कारण पनि निकै डरलाग्दो रहेको पाइएको छ । बाहिर जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्ने स्वास्नीका बीचमा सेक्स नहुने गरेको कुरा उक्त सर्भेले खुलासा गरेको छ ।
यहाँका धेरैजसो कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गर्दछन । जसका कारण उनीहरुले आफ्नो लोग्नेसँग स
म्भोगका लागि तयार हुँदैनन ।
यस सर्भेक्षणमा सहभागी भएका ५०० जना ४० वर्षीय उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्विकार गरेका छन । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिएका छन । केही महिलाहरूले भने नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताएका छन । यस क्रममा १० प्रतिशतले भने आफुले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउला भनेर निकै डराउने गरेको जवाफ दिएका थिए ।

यस सर्भेमा परपुरुषसँग के को माध्यमबाट भेटेर सम्बन्ध राख्नुहुन्छ भन्दा ३१.५ प्रतिशतले कार्यालयमानै भेटेर आफुले रतिक्रिडा गर्ने गरेको बताएका छन भने २४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेको बताए अर्को रमाइलो कुरा त साँढे १८ प्रतिशत महिलाले आफ्नो पूर्व ब्वायफ्रेण्डसँग सम्भोग गर्ने गरेको बताए ।

यस सर्भेमा परपुरुषसँग सम्बन्ध राखेका कारण आफ्नो श्रीमान सँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्न सोध्दा ६३ प्रतिशतले ११ वर्ष भएको बताए । परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८.५ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको स्विकार गरेका थिए ।

No comments

Post a Comment