Latest News

Sunday, March 26, 2017

यस्तो छ बंगलादेशको सबैभन्दा ठूलो वेश्यालय (फोटोफिचर)

एजेन्सी। वेश्यावृत्ति पूरै विश्वमा फैलिएको छ। तर, वेश्यावृत्ति हुने देशहरुको नाममा पहिलो नम्बरमा बंगलादेशको नाम आउँछ। यहाँ बेश्यावृत्तिले कानुनी मान्यता पाएको छ। यहाँको तंगेल जिल्लाको कांडापारा वेश्यालयलाई यो दशको सबैभन्दा पुरानो (२०० वर्ष) र सबैभन्दा ठूलो बेश्यालय मानिन्छ। 
यहाँ हजारौंको संख्यामा महिला
तथा किशोेरीहरु वेश्यावृत्तिमा लिप्त छन्। यहाँ धेरै यस्ता किशोरीहरु छन् जो यहीँ जन्मे र पछि वेश्यावृत्तिमा आए। यी किशोरीहरुलाई यो पनि थाहा हुँदैन कि उनीहरुको पिता को हो? यहाँ यति मजबुत सुरक्षा छ कि कोही पनि भाग्न सक्दैन। यहाँ १० देखि १३ वर्षका बालिकाहरुलाई ठूली देखाउन ओराडेक्शन नामक औषधी दिइन्छ। 

No comments

Post a Comment