Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, March 26, 2017

स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने तरिकाहरु ......थाहा पाईराखौ

स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने भएको छ। कल गर्दा कुनै पैसा नलाग्ने स्काइपले जनाएको छ ।
नेपालभरी मात्र होइन तपाईँले स्काइपबाट विदेश फोन गर्दा पैसा समेत लाग्दैन्। तर, फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनु आवश्यक छ। फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ। त्सका लागि तपाईँले स्काइपको फोन डायल गर्ने स्थानमा गएर सिधै कल गर्न सक्नुहुनेछ। 
याे सुरक्षाका हिसावले अलि जटिल छ। किनभने फोन गर्नेकाे नम्बर जाँदैन।नेपालमा मंगलबार गएको शक्तिशाली भुइँचालोपछि भाइबरले फेरि निःशुल्क सेवा सुरु गरेको छ । वैशाख १२ को भूकम्पपछि पनि केही दिन निःशुल्क कलको सेवा उपलब्ध गराएको भाइबरले पुनः नेपाली प्रयोगकर्ताले जुनसुकै मुलुकमा गर्ने कल (भाइबर आउट) निःशुल्क गराएको हो । टि्वटर मार्फत यसबारेमा जानकारी दिँदै भाइबरले नेपालको पछिल्लो भूकम्पपछि नेपाली प्रयोगकर्तालाई भाइबर आउट निःशुल्क गरिएको र नेपाली प्रयोगकर्ताले जुनसुकै स्थानमा भाइबरबाट कल गर्दा पैसा नलाग्ने उल्लेख गरेको छ । यो सँगै भाइबरको प्रयोग गरी नेपाल भित्र र बाहिर गरिने जुनसुकै कल गर्दा पैसा लाग्नेछैन

No comments

Post a Comment