Latest News

Tuesday, March 14, 2017

सर्जरी गरेर स्तन आकर्षक बनाएका आठ बलिउड एक्ट्रेेस

काठमाडौं। सलमान खानको फिल्म वान्टेडमा देखिएपछि अभिनेत्री आयशा टाकिया फिल्बाट टाढा छिन्। बिहे र छोराको आमा बनेपछि आयशाले अब फेरि ग्ल्यामरको दुनियामा फर्किने तयारी गर्दैछिन्। उनी अब एक म्युजिक भिडियोमा देखिने तयारीमा छिन्। आयशाले ग्ल्यामर दुनियामा आएपछि सिलिकन इम्प्लान्टको मद्दतले स्तनको आकार बढाएको बताइएको छ। उनका पहिलेका र पछिका फोटोहरु हेर्दा पनि यसको अनुमान लगाउन सकिन्छ 
पछिल्लो समय फिल्म रंगूनबाट चर्चामा रहेकी कंगना रनौटले पनि स्तन सर्जरी गराएकी हुन्। अभिनेत्री सुस्मिता सेनले पनि स्तनको सर्जरी गराएको बताइन्छ। उनीसँगै विपाशा बसु, श्रीदेवी, राखी सावंत, मल्लिका शेरावत, शिल्पा शेट्टीले पनि सिलिकन इम्प्लान्ट गरेर स्तनको आकार बढाएका छन्। 

No comments

Post a Comment