Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, March 2, 2017

मोडलहरुका नांगा तथा अनौठो अवस्थामा लिइएका उनका तस्वीरहरुका कारण उनी छिटै चर्चित बने । उनले आफ्ना साथीका मात्र होइन आमाका समेत तस्वीर खिचेर एउटा श्रृंखलामा प्रयोग गरे

जो कामूक तस्वीरमा सौन्दर्य देख्दथे
चीनका चर्चित इरोटिक फोटोग्राफर रेन हेंगको ३० वर्षको उमेरमा शंकास्पद रुपमा मृत्यु भएको छ । आफ्नो उत्तेजक फोटोग्राफी तथा कविताहरुका लागि संसारभर चर्चित भएका हेंगका तस्वीरको प्रदर्शनी दुनियाँभरका ग्यालरीहरुमा हुने गथ्र्यो । उनी गुच्ची तथा जिक्यू चाइना जस्ता फेसन म्यागेजिनका लागि पनि फोटोग्राफी गर्दथे ।

उनको मृत्यु गत शनिवार भएको थियो, तर मृत्युको वास्तविक कारण अहिलेसम्म पनि पत्ता लागेको छैन । उनले आत्महत्या गरेको दाबी गरिएको छ ।जर्मन पत्रिका ट्यासचेनका सम्पादक डायन ह्यानसनका अनुसार गत अक्टोबरदेखि हेंग डिप्रेसनबाट ग्रस्त थिए । उनी विश्वको राजनीतिक अस्थिरताका बारेमा निकै चिन्तित थिए ।

रेन हेंगको जन्म चीनको उत्तरी पूर्वी प्रान्त जिलिनमा भएको हो । बेइजिंगमा आफ्नो कलेजको पढाइका दौरान उनले फोटोग्राफी सुरु गरे र सुरुमा आफ्ना साथीहरुका फोटो खिच्न सुरु गरे ।
चिनियाँ युवा मोडलहरुका नांगा तथा अनौठो अवस्थामा लिइएका उनका तस्वीरहरुका कारण उनी छिटै चर्चित बने । उनले आफ्ना साथीका मात्र होइन आमाका समेत तस्वीर खिचेर एउटा श्रृंखलामा प्रयोग गरे । सोसल मिडियाको पुस्ता हुनुका कारणले उनले आफ्नो मन तथा कामका कुुराहरु वेबसाइट, फेसबुक तथा इन्स्टाग्राममा शेयर गर्थे । सोशल मिडियामा उनलाई फलो गर्नेको संख्या लाखौँ थियो ।
ब्रिटिस जर्नल अफ फोटोग्राफीसँग उनले एकपटक भनेका थिएः मानिसहरुले चिनियाँहरुलाई केवल रोबोट ठानून् भन्ने मैले चाहन्न । चिनियाहरुसँग पनि यौनांग छ तर त्यसलाई उनीहरु गुप्त रहस्यको रुपमा राख्दछन् ।

उनका उत्तेजक फोटोग्राफीलाई लिएर चिनिया सरकारी अधिकारीहरु भने सधै कडा रुपमा प्रस्तुत हुने गरेका छन् । चीनमा पोनोग्राफी गैरकानूनी छ र त्यहाँका कलाकारहरुले सेन्सरसीपको सामना गर्नुपर्दछ ।
सोही कारण उनी कैयौँ पटक गिरफ्तारीमा परे । उनका तस्वीरहरु जफत गरियो । तर आफ्ना फोटोग्राफीको कुनै राजनीतिक सन्देश नरहेको उनले पटक पटक प्र्रष्टिकरण दिइरहे ।
डिजिटल म्यागेजिन डेजेडसँगको अन्तरवार्ताका क्रममा उनले भनेका थिएः मेरा तस्वीरसँग चीनको राजनीतिको लनुदिनु केही छैन । चीनको राजनीतिक व्यवस्थाले नै मेरो कलामा दखल पूराइरहेको छैन ।

No comments

Post a Comment