Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Monday, May 15, 2017

‘करिश्मा जतिसुकै सुन्दरी भएपनि मेरो लागि घरकी मुर्गी दाल बराबर’ : बिनोद

लण्डन । नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक सुन्दरी नायिका करिश्माले आइतबारको निर्वाचनमा काठमाण्डौबाट भोट हाल्न नपाएपछि त्यसको दोष श्रीमान बिनोद मानन्धरलाई दिंदै सामाजिक संजालामै आक्रोश व्यक्त गरिन् ।
करिश्माको पतिप्रतिको आक्रोशबारे चर्चा, टिका टिप्पणी भइरहेका छन् । तर करिश्माका श्रीमान विनोदले भने करिष्मा मानन्धर जतिसुकै सुन्दरी नायिका भए पनि आफ्नो लागि घरकी मुर्गी दाल बराबर भएको बताएका छन् ।
केहि साता पहिले लण्डनमा छायांकन भएको कुशल श्रेष्ठको शो ‘इन फोकस’मा बिनोदले दुई बीचको सम्बन्ध पहिलेको जस्तो नभएको र बोलचाल पनि कम हुने बताएका छन् ।
बिगत सम्झँदै बिनोदले करिश्मासँग विवाह पनि उनकै करकापले गर्दा बाध्यतामा परी आफनो परिवारको अनुमति बिना नै गर्नु परेको खुलासा गरेका छन् । एक-अर्का बीचको यिनै आरोप प्रत्यारोपबाट सजिलै अनुमान गर्न सकिन्छ की यी दुई बिचको सम्बन्ध धेरै बर्ष अघि नै चिसिएको छ ।पूरा अन्तरवार्ता :
श्रोत : नेपालीपत्र

No comments

Post a Comment