Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, March 2, 2017

१८ वर्षिय किशोरको पेटबाट निकालियो बच्चा !

अनलाइनखबर
के कुनै पुरुषको पेटमा बच्चा हुन सक्छ ? भारतमा यस्तो अपत्यारिलो घटना भएको छ ।भारतका एक १८ वषिर्य किशोरलाई पेट दुख्न थाल्यो र उनी डाक्टरकहाँ गए । अपरेसनपछि उनको पेटबाट जे निस्कियो, त्यो जसलाई पनि विश्वास गर्न गाह्रो पर्छ ।
डाक्टरले उनको पेटबाट साढे दुई किलोको एउटा ठूलो हड्डी निकाले जसमा दाँत र कपालसमेत थियो । डाक्टरका अनुसार उनको पेटमा जुम्ल्याहा  बच्चा हुर्किरहेको थिो ।यी किशोरको नाम हो नरेन्द्र कुमार । उनको पेटमा भएको बच्चालाई डाक्टरहरुले -प्यारासाइट (परजीवी, जो कुनै अर्को जीवभित्र रहेको हुन्छ) भनेकान् ।  सो बच्चालाई नरेन्द्रको रगतबाटै रक्तसञ्चार भइरहेको थियो । यति मात्र होइन, सुक्ष्मदर्शक यन्त्रबाट हेर्दा बच्चाको छाति, थुप्रै हड्डी र मानिसको शरीरजस्ता थुप्रै चीजहरु देखिए ।डाक्टरहरुले दुई घन्टाको शल्यक्रियापछि नरेन्द्रको पेटबाट सो बच्चा निकालेका थिए । नरेन्द्रका पिताका अनुसार उनी धेरै वर्षदेखि पेटको दुखाईबाट पीडित थिए । अहिले उनले राहत पाएका छन् ।

No comments

Post a Comment