Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Thursday, May 25, 2017

मानिसको अन्तिम संस्कारको रुपमा जहाँ यसरी शवलाई टुक्रा टुक्रमा काटेर गिद्धलाई खुवाइन्छ

एजेन्सी – चीन सरकारले तिब्बतको परम्परागत सहरको रुपमा चिनिएको ‘लांरुग गर’ सहरका हजारौँ घरहरुलाई भत्काउन निर्देशन दिएको छ । समुन्द्रिक सतहदेखि १३,००० फिटको उचाईमा अवस्थित यस ठाउँलाई बौँद्ध विद्यालयका लागि विश्वभर प्रख्यात मानिन्छ । यहाँ ४० हजारबढी बौद्ध भिक्षु र नन बस्ने गर्दछन् । यस संख्यालाई चीन सरकारले ५ हजारमा सिमित गर्ने इच्छा राखेको छ । लांरुग सहर अर्को अनौँठो प्रथाका लागि पनि चर्चामा रहन्छ ।

यहाँ अन्तिम संस्कारका लागि मानिसको शवलाई काटेर खुल्ला आकासमुनि गिद्धको आहाराको रुपमा छोडिइन्छ । यस्तो परम्परा तिब्बतको किंगघई र मंगोलियामा समान्य रुपमा मृतकको अन्तिम संस्कारको रुपमा मानिन्छ

। यी सब कर्मकाण्ड गरिरहँदा मृतकका परिवारजन सबै जम्मा हुने गर्दछन् र यसो गर्नाले ति मरेका आत्मा स्वर्ग पुग्ने मान्यता उनीहरु राख्दछन् । यस्तो संस्कार तिब्बती र मंगोलियाई वज्रायन बौद्ध धर्मले बढी मान्दछन् । उनीहरु आत्माले छोडेको शरीर बेकामको भाडा जस्तै मान्दछन् र कुनै व्यक्तिको मृत्युपछि शवलाई खुला आकासमुनि त्यतिकै वा टुक्राएर गिद्धलाई छोडिदिन्छन्

। के छ मान्यता ? – उनीहरुको मान्यता अनुसार आत्मा शरीरबाट अलग्यिएपछि स्वर्ग लाने दुत गिद्ध मात्र हो भन्ने मानिन्छ । मृत व्यक्तिलाई अर्को संसारमा पुर्याउँन यसरी शरीरको मांसलाई दान दिनु धार्मिक दृष्टिबाट पनि राम्रो मानिन्छ, किनकि शवलाई खाएर साना–तिना जीवले जीवन पाउँछन् । यद्यपी, तिब्बतीहरुको यस प्रथाको प्रक्रियाका बारेमा पूर्ण जानकारी जम्मा गर्न सजिलो छैन, किनभने यस्तो अवसरमा कुनै पनि बाहिरका वा पर्यटकलाई आउन निषेध गरिन्छ । स्रोत : एजेन्सी

No comments

Post a Comment