Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, March 8, 2017

#Rip मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको नर्जामण्डप गाविसमा सोमबार मिनिट्रक दुर्घटनामा एक बालकको मृत्यु भएको छ

#Rip मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको नर्जामण्डप गाविसमा सोमबार मिनिट्रक दुर्घटनामा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ। 
विदुरदेखि २० किलोमिटर पूर्वमा रहेको नर्जामण्डप गाविस ३ अमारेमा ढुंगा बोकेर गइरहेको वा ३ ख ९१३६ नम्बरको मिनिट्रक सडकबाट एक सय २५ मिटर तल खसेर दुर्घटना हुँदा त्यसमा यात्रारत नर्जामण्डप गाविस ४ का १३ बर्षीय केदार तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। दुर्घटनामा चालक लच्याङ गाविस १ का २७ बर्षीय राजेन्द्र लंगुर, नर्जामण्डप गाविस ९ का १६ बर्षीय लक्ष्मण तामाङ र सोही गाविस ४ का २२ बर्षीय सोवित तामाङ घाइते भएका छन्। चलक प्रहरीको नियन्त्रणमा छन् भने घाइते लक्ष्मण र सोवित तामाङको काठमाडौं धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ

No comments

Post a Comment