Latest News

Sunday, May 14, 2017

हिजो सिद्धपाइलाको बिच भिरबाट करीब ५०० मिटर तल गाडी खस्दा त्यसमा सवार मध्य ५ जनाको अवस्था गम्भीर एक जना भने सामान्य अवस्थामा

हिजो सिद्धपाइलाको बिच भिरबाट करीब ५०० मिटर तल गाडी खस्दा त्यसमा सवार मध्य ५ जनाको अवस्था गम्भीर एक जना भने सामान्य अवस्थामा । 
गाडी भित्र भने विरेन्द्रनगरका नेपाली कॉंग्रेसका मेयर पदका उम्मेदवार देव कुमार सुवेदी लगायत टिमको पर्चा साथै बियरका काटुन फुटेको पाइयो ।
फेशवुक साभार श्रोत मेचि देखि महाकाली फेसबुक पेज बाट 

No comments

Post a Comment