Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, November 26, 2016

म्याग्दीमा मलामी चढेको जीप दुर्घटना, दुईको मृत्यु

बेनीः म्याग्दीको भकिम्ली–९, हल्लेगौडामा मलामी सवार बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर छ। भकिम्ली गाउँबाट कालीगण्डकीमा मलामी आएका १० यात्रु सवार ग २ च २००६ नम्बरको जीप दुर्घटना शनिबार अपरान्ह हुँदा भकिम्ली–८ की ६२ बर्षीया गंगामनी छन्त्यालको घटनास्थलमै र लेखानी–६ बागलुङकी ६ बर्षीया युरिना रोकाको उपचारको क्रममा जिल्ला अस्पताल म्याग्दीमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। भकिम्लीका धनबहादुर पुनको मलामी आएका उनीहरु उकालो सडकमा गाडी रोक्ने क्रममा दुर्घटनामा परेको खड्काले बताए। प्रहरीका अनुसार लेखानी–६ बागलुङकी २३ वर्षीया राजकुमारी रोका, उनकी ५ महिनाकी छोरी दिया, २८ वर्षीया मिना रोका, उनको १४ महिनाको छोरा युसन रोका, भकिम्लीका ४३ वर्षीया पूर्णकली पुन, ३० वर्षीया कोपिला छन्त्याल र ५० वर्षीया जुनकिरी पुन घाईते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उकालो सडकबाट जीप करिब ५० मिटर तल खसेको थियो। चालक भकिम्ली–७ का लीला छन्त्याल फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

No comments

Post a Comment