Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, November 27, 2016

गायिका अन्जु पन्त जति नै रोइ-कराई गरेपनि उनको असली रुपको पर्दाफास

काठमाडौं । दशैंको गीत गाउन नमानेको भन्दै चर्को आलोचना भएपछि चर्चित गायिका अञ्जु पन्तले रुँदै खण्डन गरेकी थिइन् । सबैको सम्मान गर्छु भन्दै समाजिक सञ्जालमा हस्तलिखित पत्र पोष्ट गरिन् । तर, तीनै अन्जुले क्रिश्चियनको एक कार्यक्रममा हाँसी हाँसी हिन्दू गीत नगाउने घोषणा गरेको भिडियो सार्वजनिक भएको छ ।
कुराकानीका क्रममा प्रस्तावकले गीतको शब्दमा प्रभुको नाम पनि छ भन्दै देखाएको र गाउन आग्रह गरेको उनले बताइन् । रचनाकारको किड्नी फेल छ, उहाँका लागि गाइदिनुस्, सबै धर्म एउटै हो भन्दै प्रस्ताव गरेको सुनाउँदै भिडियोमा अञ्जुले भनेकी छन्-सबै धर्म एउटै होइन, तपाईले बुझ्नुहोला यो कुरा ।
त्यसपछि आफूले प्रस्तावित गीतमा रहेका शब्दहरुमा मेरे इश्वर, मेरे प्रभु परमेश्वर जस्ता शब्द राख्न लगाएको भन्दै अन्जुले बेलिस्तार लगाएकी छन् । उनले सगर्व भनेकी छन्-‘दुई वटा अन्तरापछि अल्लाह आयो । मलाई फेरि ढुकढुक भयो । रेकडिङमा गएपछि अल्लाहको ठाउँमा मेरे मसिह गाएँ ।’ करिव एक वर्ष पहिलेको उनको यस्तो मन्तव्यबारे थप बुझ्न खोज्दा उनले फोन उठाइनन् ।

अञ्जु पन्तको ‘हिन्दू गीत’ विरोधी भाषण >
जसमा उनले म प्रभुलाई चिनिसकेको मान्छेले अरु भजन गाउन मिल्दैन भनेको सगर्व घोषणा गरेकी छन् । भारतबाट आएको एउटा टोलीले प्रस्ताव गरेको गीतबारे उनले भनेकी छन्-‘यसो शब्द हेर्छु मेरे साइ, मेरे अल्लाह, शिवजी यस्तै-यस्तै थियो । म एकदमै खङग्रङ भएँ ।’ परमेश्वरलाई मैले चिनिसकेपछि अब त्यो ठाउँमा अरुलाई राख्न नसक्ने भन्दै उनले गीत गाउन नमानेको बताएकी छन् । ‘मैले भनेँ तपाईलाई भगवानको अर्थ पनि थाहा छैन होला । माइण्ड नगर्नुहोला भनेर मैले भनेँ’ उनले हाँस्दै भनेकी छन् ।

No comments

Post a Comment