Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, November 29, 2016

आमा बलात्कारको आरोपमा छोरा पक्राउ

ujyaloline
गोरखा, मंसिर १४ – महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला गोरखामा एकै दिन बलात्कारका दुई वटा घटनाबारे प्रहरीमा उजुरी परेको छ । प्रहरीले आमालाई बलात्कार गरेको आरोपमा युवक र आठ वर्षकी बालिका बलात्कार गरेको आरोपमा वृद्धलाई पक्राउ गरेको छ ।आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ४६ वर्षकी आमालाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नगरपालिका–११ का युवकलाई प्रहरीले पक्राउ गरेको हो । २६ वर्षका ति युवकले सोमबार बेलुका आफ्नै घरमा आमालाई बलात्कार गरेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताउनुभयो । युवकलाई प्रहरीले प्रक्राउ गरि मंगलबार मुद्दा दर्ता गरेको छ । युवकविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो । बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ
आठ वर्षकी बालिका बलात्कार गरेको आरोपमा तान्द्राङका ६७ वर्षका वृद्ध पक्राउ परेका छन् । तान्द्राङ माझिन्थोकका आरोपितले बालिका बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो । 

No comments

Post a Comment