Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, November 30, 2016

विमान दुर्घटनामा परेका एलनलाई १० वर्षे बालकले बचाए

१५ मंसिर, काठमाडौं । कोलम्बियामा भएको विमान दुर्घटनामा जिवितै उद्धार गरिएका फुटबलर एलन रुसेललाई सुरुमा एक दश वर्षे बालकले देखेको खुलेको छ ।विमान दुर्घटनामा ब्राजिलियन क्लब चेपेकोइन्सका
अधिकांश खेलाडी तथा अधिकारीहरुको मृत्यु भएको छ । तर, एलन बाँचेका छन् । उद्धारमा खटिएका अधिकारीहरुका अनुसार यसमा एक १० वर्षे बालकले महत्वपूर्ण भूमिका खेलेका छन् ।बालकले देखेपछि नै स्थानीयलाई खबर गरेका थिए, र उद्धारकर्तासम्म खबर पुग्यो । उद्धारकर्ता सान्टिएगोका अनुसार एलनले सुरुमा, मेरो परिवार, मेरो साथी… कहाँ छन् उनीहरु ? भन्ने प्रश्न गरेका थिए ।एलनको अहिले उपचार भइरहेको छ । र, उनको स्वास्थ्य स्थिति स्थिर छ । डिफेण्डर हेलिओ नेटो र गोलकिपर ज्याक्सन फालम्यानको पनि जीवितै उद्धार गरिएको छ । र, उनीहरुको अवस्था अझै गम्भीर छ ।विमान चालक दलका दुई सदस्यको पनि जीवितै उद्धार भएको छ । र, उनीहरुको खतरामुक्त रहेका छन् । चपेकोइन्सका गोलकिपर डानिलोको पनि जीवितै उद्धार भएको थियो । तर, उपचारका क्रममा निधन भएको छ ।एजेन्सीको सहयोगमा

No comments

Post a Comment