Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Tuesday, November 29, 2016

ब्राजिलियन फुटबलर बोकेको विमान ल्याण्ड गर्नुभन्दा ५ मिनेट अघि नै यसरि भएको थियो दुर्घटना, ७६ को मृत्यु

कोलम्बियामा भएको चार्टर्ड बिमान दुर्घटनामा परी ७६ जनाको मृत्यु भएको छ । ब्राजिलको एसिएफ क्लबका फुटलब खेलाडी र क्लबका प्रतिनिधि तथा समर्थक सहित ८१  जना यात्रु लिएर बोलिभियाबाट उडेको विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो I प्रहरीले ५ जनाको भने जिवितै उद्दार गरेको छ । उद्दार हुनेमा फुटबल क्लबका डिफेन्डर र २ गोलकिपर छन् ।  बिमानमा ब्राजिलको ए डिभिजन क्लब  एसिएफ क्लबका फुटबल खेलाडी थिए। उनीहरु मेडेलियनको कोपा सुडामेरिकाको फाइनलमा एट्लेटिको नेशनलविरुद्ध खेल्न गइरहेका थिए। फाइनल खेल बुधबारका लागि निश्चित गरिएको थियो।  विमान ल्याण्ड गर्नु भन्दा ५ मिनेट अघि दुर्घटनामा भएको बताईएको छ । मिरर न्युजका अनुसार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी १८ दिन अघि यहि विमानमा चढेका थिए।

No comments

Post a Comment