Latest News

Thursday, December 1, 2016

गर्भवती हुदाँ यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन

म २० वर्षीया गृहिणी हुँ र आमा बन्न लागेकी छु । मेरो गर्भ ५ महिनाको भयो । अब मैले कहिलेदेखि यौनसम्पर्क गर्न मिल्छ ?

नि.
गर्भावस्थामा यौनसम्पर्क गर्न धेरैलाई डर लागेको पाइन्छ । सामान्यत: गर्भावस्थामा पनि दुवै जना (विशेषत: महिला) को सहमतिमा यौनसम्पर्क गर्न सकिन्छ ।कसै–कसैमा गर्भावस्था आफंैमा जोखिमपूर्ण हुनसक्छ । त्यस्तो अवस्थामा यौनसम्पर्क नगरेकै राम्रो मानिन्छ । त्यस्ता अवस्थाहरूबाहेक सामान्य अवस्थामा यौनसम्पर्क गर्न सकिने भएकाले तपाईंले समय कुर्नु पर्दैन, तर शिशु जन्माउनेबित्तिकै वा प्रसव अवस्थामा चाहिँ कम्तीमा ६ हप्ता यौनसम्पर्क गर्न मिल्दैन ।

No comments

Post a Comment