नेपाली 50000(पचास हजार) पुरस्कार स्वरूप- 2 बर्ष देखि मलेसियामा कार्यरत श्रीमान् अबधलाल चौधरीलाई घात गरी 2073 साल 7 महिना 25 गते फागुन बुधबार पर पुरूष सँग फरार-जानकी देवी चौधरी नामले चिनिने इ महिला जेठ्ठी छोरी 6 बर्षको र कान्छी छोरी 4 /1 बर्षको छोडेर 500000 (पाँच लाख बराबरको पैसा) हिना मिना गरी अनि गरगहना लगायत घरमा भएको भाँडाकुडा र खसि बाख्रा सबै बेचबिखन गरी पर पुरूष सँग भागेकी छिन् यदि मित्रहरु कसैले देख्नु भएमा निजको प्रहरी 🚨 कार्यलयमा खबर गरिदिनु होला अथवा=यो दुई ओटा नम्बर 9803167692,9817728007 मा सम्पर्क गरी दिनु हुन हार्दिक अनुरोध छ गाउँ घरमा र माइती घरतिर मलाई बुढाले पैसा पठाउदैन के खानु र नानि हरू केखान्छ भन्दै घरको सामन बेच्दै गरेको थियो तर मैले सबै पैसा
बुढीको नाममा नै पठाएको थिएँ हेर्नुहोस् यो रिसिवहरु? म यो तिन सन्देश निष्ठुरी मेरो बुढी जानकी देवी लाई? पहिलो भावना =दुई चार पटक कसैको अंगालोमा बाँधी हिड्नु माया हैन। त्यो त मान्छे भित्रको स्वार्थी पन हो ॥माया त्यो हो जुन हजारौँ गुणा टाढा भए पनि सधैं मनमा बाधिएको हुन्छ।। दोस्रो भावना=सुख्खा रोटी बोकी बिहानै डिउटी जान्छु सानु। पानी पनि हुन्न पिउन कोठाबाटै लान्छु सानु ॥खाना खाने समय हुन्न। घामले पोल्नु पोल्छ सानु ॥एउटा हातले पसिना पुछ्दै अर्को हातले खान्छु सानु ॥तेस्रो भावना =
कस्तो रहेछ यो संसार सानो गल्तीको सजाय जिंदगीभर भोग्नु पर्ने ।
उठेर अघाड़ी बढन खोज्दा फेरी लड्नु पर्ने ॥
ख़ुशी थिएँ हिजोसम्म म धेरै नै ।
तर आज हेर के भो दिन भरी मै ॥
पोख्न म अब सक्दिन मेरा मनका ब्यथा ।
तिमी अब आफ़ै बुझ मेरो जिवनमा लेखिएका कथा ॥
थाहा छैन मैले तेस्तो के भूल गरेछु ।
तिम्रा दुई शब्द सुन्न धुरु-धुरु रोएछु ॥
भूल्न म चाहन्छु तिमीलाई हरेक रात हरेक पल ।
तर खै किन हो तिम्रै तश्बिर आई रहन्छ झल-झल ॥नाम =अबधलाल चौधरी। अञ्चल =सगरमाथा। जिल्ला =उदयपुर। गाबिस =हडिया। घर= वाड नं 6 (खोरिया टोल)

No comments
Post a Comment