Latest News

Wednesday, April 26, 2017

महाभूकम्प गएको २ वर्ष पुग्दा फेरी गयो अर्को भूकम्प, केन्द्रबिन्दु बाजुरा फेरी आउने कुरा छ सबै जना सचेत हुनुहोला जनचेतनाका लागी

बाजुरा । गोरखामा भूकम्प गएको दुई वर्ष बित्न लाग्दा बाजुरामा पनि भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजे भूकम्प गएको थियो । भूकम्प गएको दुई वर्ष बित्न लागेको एक दिनअघि नै बाजुरामा पनि भूकम्प गएको हो । छिमेकी जिल्ला बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प गएपछि स्थानीय त्रसित बनेका थिए ।

No comments

Post a Comment