Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Friday, April 28, 2017

भाबपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछु!! काम गरेर धेरै पैसा कामाउने आस देखेर दैलेख चामुण्डा वडा न:१निबासी अन्दाजी २१बर्ष उमेर भएकी साबित्रा बि.क.आफ्नो श्रीमान पदे तामाङ सग भारत को कुमार्सेन मा आएकि थिईन।उक्त ठाँउ मा केही समयको बसाई पश्चात छोरी को जन्म भयो।छोरी जन्मेको ८महिना पछी पदे तामाङ ले द्रोसो बिबाह गरे बिबाह भएकोे ८दिन पछी बैशाख ९ गते सबित्रा को लास यस्तो अवस्था मा फेला पर्यो

भाबपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछु!!
काम गरेर धेरै पैसा कामाउने आस देखेर दैलेख चामुण्डा वडा न:१निबासी अन्दाजी २१बर्ष उमेर भएकी साबित्रा बि.क.आफ्नो श्रीमान पदे तामाङ सग भारत को कुमार्सेन मा आएकि थिईन।उक्त ठाँउ मा केही समयको बसाई पश्चात छोरी को जन्म भयो।छोरी जन्मेको ८महिना पछी पदे तामाङ ले द्रोसो बिबाह गरे बिबाह भएकोे ८दिन पछी बैशाख ९ गते सबित्रा को लास यस्तो अवस्था मा फेला पर्यो।यो सब कसरी भयो भन्ने बास्तबिकता को पहिचान हुन भएको छैन।सङका का आधार मा चामुण्डा१दैलेख का पदे तामाङ र प्रेम तामाङ लाई प्रहरी हिरासतमा राखेको छ। घटना को दृश्य अवलोकन गर्दा मारेर स्याउको रुख मा झुन्डाईएको सँकेत प्राप्त आएको छ।बाकी छानवीन पोटमाटन पछी हुनेछ। रिपोर्ट १०दिन पछी बैशाख १८गते आउने छ।
भारत भित्र को नेपाली खबर र समाचार का लागि मन बहदुर बिश्वकर्मा
Emali:Manbahadur bishwakarma@Lamc.com
Mohit chapagaule gelal
Manbahadur.bk@gmail.com
Facebook:Manbdr Bishwakarma

No comments

Post a Comment