Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Sunday, April 30, 2017

साउदी अरबमा नेपालीले एक पाकिस्तानीको छुरा हानि हत्या गरि आत्महत्या गरे

साउदी अरबको रियाद देखि २०० कि.मि. टाढा पर्ने एक अल खुराइस सिटी मा एक नेपालीले प्रोजेक्ट म्यानेजरको सेक्रेटरीको काम गर्ने एक पाकिस्तानीको पेटमा छुरा हानि हत्या गरि आफुले पनि आफुलाई छुरा धसी आत्माहत्या गरेका छन|
प्राप्त समाचार अनुसार उक्त नेपाली नेपालबाट साउदी आएको १० महिना भएको र उ आफ्नो टिकटले घर जान चाहेको र कम्पनी लाइ घर जान को लागि पासपोर्टको व्यवस्था गर्न भनेको तर कम्पनीले उसको कुराको वास्ता नगरेकोले नेपाली र उक्त सेक्रेटरीबीच विवाद भएको थियो | विवाद भयको भोलिपल्ट बिहान फेरी नेपाली अफिसमा गएको तर सेक्रेटरीले वास्ता नगरेपछि नेपाली ले आफुले काम गर्ने किचन मा गई छुरा ल्याई सेक्रेटरी रूममा गई चुकुल बन्द गरि अफिस सेक्रेटरी लाई २०-२५ बार छुरा धसेको अनि आफुले आफुलाई पनि छुरा हानेको र आफ्नो टाउको अफिस को भित्तामा ठोकी बेहोस् भै लडेको भन्ने जानकारी मा आएको छ | प्राप्त समाचार अनुसार उक्त कम्पनी तामिमि भएको र उक्त कम्पनीमा काम गर्ने सबै नेपाली लाई रियादमा लगी राखेको सुन्नमा आएको छ |श्रोत sagunkhabar.blogspot.il

No comments

Post a Comment