Latest News

Saturday, April 29, 2017

चितवनमा आज अपरान्ह आएको ठूलो हावाहुरीले वीरेन्द्र क्याम्पस भरतपुरको सालको रुख ढाल्दा केही सवारी साधनमा क्षति पुगेको छ

३ वटा सवारी साधन पुर्ण रुपमा क्षति/ वरपरका सबै मानिस सुरक्षित
चितवनमा आज अपरान्ह आएको ठूलो हावाहुरीले वीरेन्द्र क्याम्पस भरतपुरको सालको रुख ढाल्दा केही सवारी साधनमा क्षति पुगेको छ । रुख ढलेपछि रोकि राखेको दुई वटा मोटरसाईकल र एउटा अटो रिक्सामा क्षति पुगेको प्रहरीले जनाएको छ ।यस्तै रुख ढल्दा एउटा घरमा सामान्य क्षति समेत पुगेको प्रहरीले जनाएको छ 

No comments

Post a Comment