Latest News

Friday, April 28, 2017

मोबाइल फोनको दुरपयोग अन्जान व्यक्तिले फोन गरेर भेट्न बोलाउदा बुटवलका रेणु मगरको यस्तो हालत भएको छ जनचेतनाको लागि सक्दो शेर गर्नुहोला

मोबाइल फोनको दुरपयोग अन्जान व्यक्तिले फोन गरेर भेट्न बोलाउदा बुटवलका रेणु मगरको यस्तो हालत भएको छ जनचेतनाको लागि सक्दो शेर गर्नुहोला

एउटा मामिक प्रेम कथा सबैले अबश्य पढ्नु होला ।।।।

यस्तै जाडोको मौसम थियो ।
2068.8,28
म साथि भाई सग घुम्न भ्रमन पोखरा गएको थिए ।
पोखरा एक लाईकको घुम्ने ठाउ थियो ।
सबै ठाउ घुमे फेवा ताल रारा ताल
हरेक मन्दिर आदि आदि . ...?
सांझ परेको थियो ।
अनि हामि पोखरा एक गेष्ट हाउस लज मा पुगे ।
जाहा रात गुजारनका लागि ।
रातको 10 बजि सकेको थियो ।
साथि भाई कोहि खाना खादै थिए कोहि भर्खर खाना जादै थियो ।
र म पनि मेरो एक मिलने साथि सग खाना ।
खान गए ।
टेबुलको कुरसिमा के मात्र बस्न लागेको थियो ।
मेरो आखा एक केटि माथि पुग्यो ।
जो मेरो लागि परि झै थिईन ।
र उनि पनि खाना खादै गरेको थियो ।
म हेरेकै हेर्या भयो ।
र मैले मेरो साथिलाई भने ।
ओई उता हेरन कति राम्रि केटि ।
तर मेरो साथिले भन्यो ।
त्यता आखा नलगा यो होटल वाला साहुको छोरी हो ।
रातको बेला बाहिर सुत्नु पर्ला ।
तलाई एक छेउ पनि हेर्दैन ।
त कहा र त्यो केटि कहा ।
औकात हेर ।

अनि मैले भने ।
जे भए पनि तर राम्रि छिन ।

रातको 12 बजेको थियो
रात भरि म सुत्न सकिएन ।
बिहानको 2 बज्यो
3 ,4 बज्यो तर पनि निन लागेको थिएन मलाई ।

बिहान छिटै म चिया पिउन गए ।
उनि पनि चिया पिउदै थियो र मलाई हेर्दै ईसार गर्दै थियो कि चिया पिउनु हुन्छ भनेर ।
म पनि मुसुक्क मुस्काई टाउको हल्लाई पिउछु भने ।
बिहानको 5 बजेको थियो ।
होटलमा कोहि उठेको थिएन ।
न त होटलमा काम गर्ने मान्छे ।
न त मेरो साथि भाई नै ।
उनि चिया लिदै मेरो छेउमा आईन र चिया लिनु भन्दै मलाई चिया दिई ।
अनि यता आएर बस्नुन भन्दै आग्राह गरि ।
म पनि छेउमा गएर चिया पिउदै बसे अनि कुरा गर्दै बसे ।
चिया पिएर पनि सकि सके तर उनि पत्रिका पढदै थिए
म उनिलाई हेरि रहे ।
बिहानको 6 बज्यो
तब काम गर्ने केटा हरु बल्ल उठेर आयो ।
अनि उनि पनि उठेर गईन ।
म निराश भए ।
निराश हुदै म पत्रिका पढन लागे ।
तब मैले एक फोन नम्बर देखे ।
त्यो फोन नम्बर कस्को थियो मैले वस्ता गरिन र म कोठामा गए एक निन्द्रा सुत्न ।
बिहानको 7 बजेको थियो तर पनि मलाई निन लागेन ।
अलि अलि आखा चिमलिदै थियो तर मनमा एक कुरा खेल्न लाग्यो कि।
त्यो नम्बर कस्को भनेर ।
म सोचमा डुबे ।
र धेरै बेर सोचे पनि ।
बिहानको 9 बजेको थियो तर पनि सोच्न सकि रहेको थिएन ।
साथि भाई अब त फर्किने बेला भयो भन्दै घर फर्किने कुरा गर्दै थियो ।
तर मेरो दिमागले काम गरि रहेको थिएन ।
उनि म पनि घर फर्किनलाई तयारि गर्दै थिए ।
हामिलाई बस लिन आयो उनि बसमा सबै जना चडे ।
तर पनि मेरो सोच त्यो नम्बर कसको होला भनि सोचि रहे ।
बस गुडेर एक किलो मिटर पुगे पछि मेरो दिमागले एक कुरा मलाई सम्झाई दियो कि ।
बिहान म चिया पिउन जादा उनिले एक पेनले मलाई चिया पिउने हो भनेर ईसारा गरेकि थिईन र म हतार हतार बस रोकन लगाए र होटल तर्फ दौउडे ।
किन कि त्यो फोन नम्बर उनिको थियो ।
मेरै लागि लेखि दिएकि हुन र मैले ईसारा नबुजेको थियो ।
र म होटल पुगे ।
अनि खाना खाने ठाउमा पत्रिका खोजे ।
पत्रिका भेटेर फोन नम्बर पनि लिए म होटल बाट फर्किदै थिए ।
उनि गेटमा उभिएर बाई बाई भन्दै हात हल्लाउदै थिईन ।
र म खुशि हुदै दौडदै बस भएको ठाउमा पुगे ।

घर पुगेर मैले फोन गर्ने कोशिस गरे तर के भनम भनेर सोचे ।
मैले सरुमा एक मिश कल गरे
पछि कल गरे ।
अनि हाम्रो राम्रै कुरा कानि भयो ।

दिन दिनै उनि मलाई धेरै कल गर्थि ।
छिन छिन्मै फोन आउथ्यो ।

दिन बित्दै गयो ।
2069,5,10 गते
एक दिन मैले प्रेम प्रश्ताप राखे तर उनिले नाई भनिन ।
र हामि भेटने कुरा गरे ।

हामि भेटेर सगै बसे पनि
रात पनि गुजारे ।
फेरि भेटछु भन्दै हामि दुबै घर फर्किए ।
हाम्रो माया यति गाडा भयो कि
जुन तारा पनि चमकिन छोडला झै भएको थियो ।

दिन बाट बर्ष बित्यो ।
2070 ,1,29 गते
हाम्रो बिहेको कुरा पनि भएको थियो ।

2070,3,10 गते
एक फोन आयो उनिले गरेकि रहेछिन ।
अनि भन्यो मलाई लिन आउनु है ।
अब भागेर जाउ मलाई भगाएर लानु ।
अनि मैले पनि भने हुन्छ ।
म तिमीलाई लिन आउदैछु तर भोलि बिहान आउछु ।
तर त्यो पोखराको लबलि डाडामा आउनु है ।

बिहानै उठेर म तयार परेर
साथिको बाईक मागेर उनिलाई लिन पुगे ।

माथि लबलि डाडामा 11 बजे पुगेर । गर्मि मौसममा हावा खादै उनिलाई पर्खि बसे ।
उनिले फोन गरि र तल चोक आउ म सडक छेउमा उभि रहेको छु । अब जाने म तयारी भएर आएकि छु भनि ।
अनि म उनिलाई लिन गए ।
तल चोक पुग्द मानिशको धेरै भिड देखियो ।
सडक जाम थियो ।
कुनै केटा हरु गाडिको सिसा फोटदै थियो त कुन गाडि जलाउदै थियो ।
बिहान आउदा त यस्तो थिएन ।
र मैले एक केटालाई सोधे भाई के भयो अगाडि ।
केटाले भन्यो एक केटिलाई गाडिले ठक्कर दिएको छन।

म आतिए बाईक साईड लगाई मैले उनिको मोबाईलमा फोन गरे ।
फोन त गयो तर उठाएन ।
कतै भिड तिर होला भनि खोज्न गए ।
भिड भित्र पसे अनि फोन गरे फोनको घन्टि बजको मेरो कानले सुन्यो र कसले बोकेको रहेछ भनि मैले अलि नजिक गएर हेरे ।
एक अनजान मानिशको हातमा
फोन थियो ।
त्यो अनजान मानिश एक पुलिश थियो ।
अनि तल भुई तिर हेरे मेरि उनि थिईन म छागा बाट खसे झै भयो ।
मेरा आखामा एका एक आसुको बर्सात हुन थाल्यो ।
म चिच्याएर उनिलाई angalna पुगे तर मलाई पुलिशले छुन दिएनन ।
म त्यो सडक बिच छटपटिएर रोए ।
तर मेरो आवाज कसैले सुनेन म टुहुरो झै भयो ।
पागल झै भयो ।
एक छिन पछि पुलिशले हशपिटल लग्यो र म पनि गए ।
बेलुका साझ पख उनिलाई उको परिवारले दहसस्कार गरि दियो मेरो चोखो मायाको त्यहि दिन बालिदान भयो ।
र म पागल झै अझै पनि उनकै यादमा रुने गर्छु ।
घाउ अझै आलै छ ।
समाप्त ।

No comments

Post a Comment