Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Saturday, April 29, 2017

बस दुर्घटना १९ को मृत्यु, २१ जना घाइते

डिसी नेपाल संवाददाता,
याङ्गुन । म्यानमारको दक्षिणपश्चिमी राज्य कयीनको एसियन राजमार्गमा भएको यात्रुबाहाक बस दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनामा परी अन्य २१ जना घाइते भएका सरकारी स्रोतले शनिबार जनाकारी दिएको छ । एयर कन्डिसनको सेवा उपलब्ध भएको यस बसमा ४० भन्दा बढी व्यक्ति सवार रहेका जनाइएको छ ।
सो बस ३० किलोमिटर गहिराइमा खसेको बताइएको छ । स्थानीय समायानुसार शुक्रबार बिहान १०ः४५ बजे सो बस दुर्घटना भएको बताइएको छ । तत्काल उपचारको लागि घाइतेहरु नजिकैको अस्पताल लगिएको बताइएको छ । रासस/सिन्ह्वा

No comments

Post a Comment