Latest News

Tuesday, April 25, 2017

दैलेख बाट करीब ९ घन्टाको यात्रापछी यो अवस्था देख्न आई पगीयो ! र यीनीहरूको घाउमा मलम लगाउन पाउदा आखा बाट आँसु थाम्न सकीयन , यूनीहरू मध्य १ जना १४ बर्षको केटी र १ सन्तानकी आमा २४ बर्षकी महिला को अवस्था अती चिन्ता जनक रहेकोले यीनीहरूलाई तुरून्तै नेपालगंजको हस्पीटल मा पुर्याउनुपर्ने देखीयकोले भोलीनै राहत बाडेर नेपालगंज लाग्ने निर्णय गरीयो ! बेल्जियम बासी नेपालीहरूलाई यीनीहरूको जिवन जिउनको लागी र यीनीहरूलाई बचाउनकोलागी सहयोग गरीदिनुहुन म हार्दिक अपिल गर्दछु

No comments

Post a Comment