Latest News

Thursday, April 13, 2017

ज्यान बचाउन जानिराखौ: झुक्किएर पनि नगर्नुस यी दुइ आसनमा यौनसम्पर्क नत्र भाँच्चिन सक्छ तपाइको यौनांग

हालै गरिएको एउटा अनुसन्धानले यौनको दुईवटा खास (पोजिसन) लाई अत्यन्त खतरनाक मानेको छ । अनुसनन्धानको दाबीनुसार डगी स्टाइल अर्थात पुरुष साथी पछाडी रहनु र महिला साथीलाई आफ्नो माथी (फिमेल अन टप) लिएर यौन सम्पर्क गर्नु अत्यन्त खतरनाक यौन आसन हो । ‘एडभान्सेस इन् युरोलजी’मा हालै प्रकाशितन अनुसन्धानअनुसार यो दुबै आसनमा पुरुषको लिंग भाँच्चिने सम्भावना सबैभन्दा बढी हुन्छ । अध्ययनको दाबी अनुसार विश्वभरीमा पुरुषको यौन अंगमा हुने आधाभन्दा बढी फ्याक्चर यौन सम्पर्कको समय महिला माथि रहेने (वमेन अन टप) यौन आसनले गर्दा हुन्छ । 
यस्तै पुरुषलाई घाइते बनाउने दोस्रो यौन आसन ‘डगी स्टताइल’ हो । अध्ययनको दाबीअनुसार करिब २९ प्र्रतिशत पुरुषको यौन अंगको फ्याक्चर यहीआसनले गर्दा हुन्छ । १३ वर्षसम्म चलेको यो अनुसन्धानअन्तर्गत डाक्टरहरुले ब्राजिलको तीनवटा अस्पतालमा लिंग भाँच्चिने (फ्याक्चर) समस्या लिएर पुगेका ४४ पुरुषबाट उनीहरुको यौन आसनको बारेमा जानकारी लिए । यी मध्ये ४२ जनाकम यौन अंगमा फ्याक्चर पाइयो । यसमध्ये २८ जनाले आफूलाई यौन सम्पर्कको समय फ्याक्चर भएको स्वीकार गरेका थिए ।

No comments

Post a Comment