Latest News

Friday, April 14, 2017

आज बिहान रुखमा झुन्डिएर दीदी बहिनीले ले गरे आत्म हत्या

सप्तरीको पकरी गाविसमा आज बिहान रुखमा झुन्डिएर दीदी बहिनीले ले आत्म हत्या गरेका छन ।गरे आत्महत्या गर्नेमा सप्तरीको पकरी गाविस– २ निवासी श्यामकुमार सरदारकी २०/२२ वर्षीया दुइ छोरी कमलीदेवी सरदार रमादेबी सरदार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 कमली र रमाले आत्महत्या गर्नुको कारण भने दुबैले एकै युवकलाई प्रेम गरेको र दुबई जनाले एउटै युवक सँग बिबाह गर्न चाहेको कुरा बुबाले स्वीकार नगरी अनेक यातना दिन थालेपछि दुबैले एकैसाथ आत्महत्या गरेको हुन सक्ने घटनाबारे अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

No comments

Post a Comment