Latest News

Friday, April 7, 2017

#PLEASE_SHARE केही दिन पहिले थानकोट बाट गुर्जुधारा तर्फ आउँदै गरेको ट्रकको एक्कासी ब्रेक फेल हुँदा स्कुटी किची त्यसपछी ट्यासी कुच्चाइ थानकोट तर्फ आउँदै गरेको आइचरलाई ठक्कर दिंदा आइचर चालकको घटनास्थलमै मृत्यु भएको थियो।

#PLEASE_SHARE केही दिन पहिले थानकोट बाट गुर्जुधारा तर्फ आउँदै गरेको ट्रकको एक्कासी ब्रेक फेल हुँदा स्कुटी किची त्यसपछी ट्यासी कुच्चाइ थानकोट तर्फ आउँदै गरेको आइचरलाई ठक्कर दिंदा आइ
चर चालकको घटनास्थलमै मृत्यु भएको थियो। उनको मृत शरिर निकाल्न तिन घण्टा लागेको थियो। उक्त घटनामा तिनको मृत्यु र पाँच जना गम्भीर घाइते भएका थिए। ट्रक चालक भने फरार छन्। कठै यस्तो घटना कहिल्यै नघटोस्।

No comments

Post a Comment