Latest News

Tuesday, April 25, 2017

श्रीमान र बच्चा छोडेर श्रीमती फर्रार बर्दियाको सुन्दरपुरमा यस्तो एउटा घटना घटेको छ केहि समय प्रेम सम्बन्ध पछि बिहेको मूर्त रूप दिएका एक जोड़ीको लगभग आठ बर्षपछि अन्तै भागेर बिहे भएको छ यो महिला लाई देख्नु भयो भने तल दिएको नम्बर मा कल गरिदिन अथवा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिन हार्दिक अनुराध गर्दछै । सम्पर्क नम्बर : 9819587552

श्रीमान र बच्चा छोडेर श्रीमती फर्रार
बर्दियाको सुन्दरपुरमा यस्तो एउटा घटना घटेको छ केहि समय प्रेम सम्बन्ध पछि बिहेको मूर्त रूप दिएका एक जोड़ीको लगभग आठ बर्षपछि  अन्तै भागेर बिहे भएको छ , अन्तै भागेर गरेको बिहे सामान्य लागे पनि निकै माया गर्ने श्रीमान र सात बर्षकी छोरी चार बर्षको छोरो छाडेर जाने माहिला पक्कै आमा हुन त ? यसमा शंका को कुरा छ ! बास्तबमै तीनि आमा हुन भने ति बच्चाको माया किन लागेन ? अर्को कुरा त्यो सानो परिवार र प्रेम गर्ने श्रीमान छोड्न सक्ने ती महिलाले अब अर्को श्रीमानलाइ पनी उस्तै नगर्लिन भन्न भने सकीदैन ! फेरी पनी अर्को तर्फ बाल बच्चा टुहुरा नबनुन ! यदि तपाईं जो कोहि यो महिला लाई देख्नु भयो भने तल दिएको नम्बर मा कल गरिदिन अथवा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिन हार्दिक अनुराध गर्दछै ।
सम्पर्क नम्बर : 9819587552 साभार नेपाल समाचार.com

No comments

Post a Comment