Latest News

Sunday, April 2, 2017

भारतमा एनाकोण्डा त्यो पनि विच सडकमा तपाइलाइ यो सुनेर अचम्म लाग्ला तर आजभोलि सामाजिक सञ्जालमा यो सडक भाइरल भएको छ । यो फोटोमा एनाकोण्डाले मानिसलाइ निलेको देखिएको छ

भारतमा एनाकोण्डा त्यो पनि विच सडकमा तपाइलाइ यो सुनेर अचम्म लाग्ला तर आजभोलि सामाजिक सञ्जालमा यो सडक भाइरल भएको छ । यो फोटोमा एनाकोण्डाले मानिसलाइ निलेको देखिएको छ । भारतको बेँगलुरुमा अरुबेला जस्तो सामान्य मानिसहरुको भिड थियो, अचानक सडकको छेउँको गड्डिमा एउटा ठुलो एनाकोण्डामा मासिको आँखा गयो त्यहाँ मानिसको हात निलिरहेको थियो के थियो कहानि ?
आखिरमा यो सबै बेँगलुरु फाउन्डेसनले गरेको थियो । यएनाकोण्डा त्यो पनि विच सडकमा तपाइहरु यो देखेर अचम्म लाग्ला हेर्रौ तस्विर सलाई चित्रकलामा गे्रजुएड गरेका विद्यार्थी पुष्पराजले सडकमा आफ्नो कलाकारीता पस्केका थिए  । खासमा यसलाइ नालीमा बनाउनुको उदेश्य स्थानिय र सरकारलाई फोहोर नाल र गड्डा देखाउनु थियो । जसले गर्दा यस्ता नाली र गड्डीहरु बनुन् । हेर्रौ तस्विरः–

No comments

Post a Comment