Latest News
» हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस» ~बिदेशबाट श्रीमान घाइते अवस्थामा फर्किने थाहा पाएपछि अर्कैसंग पोइला भाग्दाको यो बिजोग ! अन्तत पोइला लाने युवकले बेश्यालयमा पुराए भिडियो» जो कसैलाई रुवाउछ यो भिडियोले 😭😭 ! मृत आमाको दुध चुस्दै यी १७ महिने दुधे बालक जसलाई आफ्नो आमाको मृत्यु नै थाहा छैन >>>{भिडियो सहित}» कतारमा ३ जना नेपालीको गाडिले हानेर मृत्यु भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस.» गोठाटार पुल अगाडि भएको दुर्घटनामा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु» करिव १५ बर्ष पछी थाहा भयो राजदरवार हत्याकाण्डको रहस्यो ! यसरी गरिएको रहेछ स्व. राजा बिरेन्द्रको राजपरिवारलाई » गर्ल्स होस्टलभित्र केटीहरुले गर्ने १० हर्कत – हेर्नुहोस यस्तो पो गर्दा रहेछन » श्रीमान विदेश गएको मौकामा प्रेमीलाई फोन गरेर बोलाई यौन प्यास मेटाउन खोज्दा» स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान पुरा जानकारीको लागि लिंकमा क्लिक गर्नुहोस्» पुरुषहरुकै कारण बडी लाग्छ महिलाको पाठेघरमा क्यान्सर » लाश जलाएपछि मसान घाटतिर भुलेर पनि नहेर्नुस् ,कारण यस्तो रैछ...» यौनकर्मी महिलाको यौन अनुभव र लाग्नुको रहस्य उनकै शब्दमा ;;पढ्नुहोस..

Wednesday, April 5, 2017

अाेखलढुङगामा एउटा यस्ताे बिवाह : सजाय काटदा काटदै जेलमे बस्याे माया प्रेम : जेलमै पुलिसहरुले गरीदियो बिवाह!

रेणु पराजुली /ओखलढुगां ओखलढुंगाको कारागाभित्रै एक जोडि बैबाहिक बन्धनमा बाँधिएका छन् । ०६४ सालदेखी कारागारमा जेल जिवन विताइरहेका प्रकाश कट्वाल र गणतन्त्र दिवसका दिन जेलबाट छुटेकी धनुका कार्की आज बैवाहिक बन्धनमा बाधिएका हुन् । कर्तव्य ज्यान मुद्दामा ०६३ सालदेखी सजाय काटीरहेकी कार्की गणतन्त्र दिवसमा ४० प्रतिशत सजाय मिनाहा भएपछि छुटेर जेल जीवन विताइरहेका प्रका
श कट्वालसँग आज कारागारमै औपचारिक विवाह गरेका हुन् ।
विवाहमा केटा र केटी पक्षका अभिभावक, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाह , सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल र जेलर जानुका न्यौपानेको उपस्थितिमा विवाह गरेका थिए । okhदुवै जना जेलमा रहँदै ०६६ सालदेखी प्रेम गरेको र आफ्नो प्रेम सफल भएको बेहुली धनुका कार्कीले बताउनुभयो । जेलबाट छुटेपछि सामाजिक रुपमा अपहेलित हुनु नपरोस भनेर आफुले जेलमै रहेका केटासँग प्रेम गरेर विवाह गरेको दावी गर्नुभयो । बेहुला प्रकाश कट्वालको जवरजस्ती करणीको मुद्दामा अझै दुई वर्ष सजाय भुक्तान गर्न बाँकी रहेको छ । दुवै जना कारागार आएपछि प्रेममा परेको प्रकाशले बताएका छन् । 
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले विश्वव्यापी रुपमा खुल्ला कारागारका. अवधारण प्रयोगमा आउन थालिसकेकाले कारागारमै विवाह गरेकाले आफु खुसी रहेको बताउनुभयो ।

No comments

Post a Comment